(नियम ८ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार
वन मन्त्रालय
औषधि व्यवस्था विभाग
क्लिनिकल ट्रायलको लागि अनुमतिपत्र
औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ को अधीनमा रही देहायको व्यक्तिले
देहायको नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न पाउने गरी देहायका विवरणहरू खुलाइ यो
अनुमतिपत्र दिइएको छ ।
१. क्लिनिकल ट्रायलको लागि अनुमति दिइएको नयाँ औषधिकोः–
४. क्लिनिकल ट्रायलको विधि …………….
५. क्लिनिकल ट्रायल गर्नु पर्ने ठाउ: ……………
६. क्लिनिकल ट्रायल गर्न पाउने व्यक्तिको :–
(क) नाम, थर र ठेगाना ………….
(ख) पेशा …………..
(ग) योग्यता ………………
७. अनुमतिपत्र कायम रहेको म्याद ………….
अनुमतिपत्र बुझि लिने व्यक्तिको सही ………….
मिति :– ………….
अनुमतिपत्र दिने अधिकृतकोे :–
सही ………………….
नाम र थर ……………….
दर्जा ………………
मिति ………………..
(यो अनुमतिपत्रको पछाडिको पृष्ठमा लेखिने कुरा)
अनुमतिपत्रको नवीकरण